बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज विश्वको सर्वोच्चो शिखर सगरमाथाको नयाँ उचाई घोषणा गरिदै
समाचार

आज विश्वको सर्वोच्चो शिखर सगरमाथाको नयाँ उचाई घोषणा गरिदै

मंसिर २३, फाइल फोटो

काठमाडौं  । विश्वको सर्वोच्चो शिखर सगरमाथाको उचाई आज घोषणा गरिने भएको छ ।

मंगलबार दिउँसो  १: ४५ बजे सगरमाथाको नयाँ उचाई घोषणा गर्ने कार्यक्रम आयोजना गरिएको भूमि मन्त्री पद्मकुमारी अर्यालले जानकारी दिइन् । उनका अनुसार उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाईएको छ ।

पहिलो पटक सरकारले आफ्नै खर्चमा सगरमाथाको उचाई मापन गरी घोषण गर्न लागेको हो ।

स्रोतका अनुसार पहिलेको तुलनामा सगरमाथाको उचाई बढेको बुझिएको छ।

 

फेसबुक प्रतिक्रियाहरु