सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • लोकसेवा आयोगको सर्भर ह्याक गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने दुई जना पक्राउ

मंसिर २२, फाइल फोटो

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने दुई जना पक्राउ परेका छन् ।

साथै उनीहरुले लोकसेवा आयोगको परीक्षार्थीहरुलाई जथाभावी एसएमएस गरेको प्रहरीले जनाएको छ । उनीहरुले आयोगको सर्वर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एस एम् एस् गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

उनीहरुलाई काठमाडौं र पोखराबाट पक्राउ गरेको हो ।

घटनबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु