बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रुपन्देहीमा नेपाली सेनाले निर्माण गरेको ट्रष्टघर स्थानीयलाई हस्तान्तरण गर्यो (फोटोफिचर)
समाचार

रुपन्देहीमा नेपाली सेनाले निर्माण गरेको ट्रष्टघर स्थानीयलाई हस्तान्तरण गर्यो (फोटोफिचर)

मंसिर २२,

काठमाडौं । रुपन्देहीमा नेपाली सेनाले निर्माण गरेको ट्रष्टघर हस्तान्तरण गरेको छ ।

आइतबार  ६० जना उपस्थित एक कार्यक्रमका बिच ट्रष्टघर हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । जिल्लाको मर्चवारी गाउँपालिका वडा नं ५ महुवारी ईलाकामा  हाट संचालन गर्न सहयोग पुर्याउने उदेश्यले निर्माण गरिएको ट्रष्ट प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई हस्तान्तरण गरेको जनाएको छ ।

ImageImage

फेसबुक प्रतिक्रियाहरु