पुष १९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार शंखरपुर अस्पतालको नि:शुल्क स्वास्थ शिविर कार्यक्रम भएको छ । शिविरमा शंकरापुर अस्पतालबाट खटिएका डा. अभिलाषा शाह, डा. रितु पोखरेल, नर्स कर्जेन दोमा लामाले शिविरमा सहयोग गरेका थिए । त्यस्तै सोही कार्याक्रममा हाम्रो सुनौलो सन्सर बाल आश्रमलाई समुन्नत […]