बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नक्काली पीसिआर परीक्षण गरेर विदेश जान लागेका ७ जना पक्राउ
दुर्घटना/अपराध

नक्काली पीसिआर परीक्षण गरेर विदेश जान लागेका ७ जना पक्राउ

पुष १९,

काठमाडौं । नक्काली पीसिआर परीक्षण गरेर विदेश जान लागेका ७ जना पक्राउ परेका छन् ।

उनीहरु नक्कली पीसिआर रिपोर्ट सहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट गएराति पक्राउ परेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसान्धन थालिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु