आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुनापतिमा कांग्रेस पार्टी वडा सचिव लामाको अल्पायुमै निधन
दुर्घटना/अपराध

सुनापतिमा कांग्रेस पार्टी वडा सचिव लामाको अल्पायुमै निधन

पुष १९,

रामेछाप । नेपाली कांग्रेस सुनापति गाउँपालिकाका नेता सोनाम लामाको निधन भएको छ ।

शनिबार उनको ४१ वर्षको उमेरमै निधन भएको कांग्रेस रामेछापले जनाएको छ । लामा पालिकाको वडा नं ४ बेथानका पार्टीको सचिव रहेका थिए । उनी सामाजसेवीको नामले पनि चिनिन्थे । उनको निधनमा कांग्रेस रामेछापले दुःख ब्यक्त गरेको छ ।

आइतबार पार्टी प्रवक्ता नारायण बहादुर खड्काले पार्टीको तर्फबाट दुःख ब्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु