आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • जोरपाटीमा शंखरपुर अस्पतालको सहयोगमा नि:शुल्क एकदिने स्वास्थ्य शिविर
गोकर्नेश्वोर बिशेष

जोरपाटीमा शंखरपुर अस्पतालको सहयोगमा नि:शुल्क एकदिने स्वास्थ्य शिविर

पुष १९,

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार शंखरपुर अस्पतालको नि:शुल्क स्वास्थ शिविर कार्यक्रम भएको छ  । शिविरमा शंकरापुर अस्पतालबाट खटिएका डा. अभिलाषा शाह, डा. रितु पोखरेल, नर्स कर्जेन दोमा लामाले शिविरमा सहयोग गरेका थिए ।

त्यस्तै सोही कार्याक्रममा हाम्रो सुनौलो सन्सर बाल आश्रमलाई समुन्नत महिला मंचको अध्यक्ष सोमा खत्रीले एक हजार लिटरको पानी ट्याङ्की हस्तान्तरण गरेकी छन् ।

कार्याक्रममा आश्रमकी अध्यक्ष मेनुका कोइराला, प्रमुख संरक्षक राजु सुनार, बरिस्ठ उपाध्यक्ष दिपेन्द्र कोइराला, उपाध्यक्ष लक्ष्मी बस्नेत, सचीव सुबास बराइली, काेषाध्यक्ष रोशनी कोइराला, र सदस्यहरु रबिन्द्र कोइराला, सुरेश श्रेष्ठलगाएतको सहभागिता रहेको थियो ।

Image may contain: 4 people, outdoor

Image may contain: 2 people, people sitting and outdoorImage may contain: 1 person

Image may contain: 5 people, people standing and outdoor

फोटो सुवाश बराईली/जुनेली न्युज

फेसबुक प्रतिक्रियाहरु