आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • आठओटै स्थानीय तहाबाट प्रतिनिधित्व गर्ने गरि श्रेष्ठको संयोजकत्वमा ओली समूह १९९ आयोजक कमिटी घोषणा : २२ गते जिल्ला कमिटीको भेला
समाचार

आठओटै स्थानीय तहाबाट प्रतिनिधित्व गर्ने गरि श्रेष्ठको संयोजकत्वमा ओली समूह १९९ आयोजक कमिटी घोषणा : २२ गते जिल्ला कमिटीको भेला

पुष १९,

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामेछाप-काठमाडौ सम्पर्क मञ्चले ओली समूहले टेक नारायण श्रेष्ठको संयोजकत्वमा १ सय ९९ आयोजक कमिटी घोषणा गरेको छ ।

शनिबार राजधानीमा जिल्लाको आठओटै स्थानीय तहाबाट प्रतिनिधित्व गर्ने गरि आयोजक कमिटी घोषणा गरेको नेता पुष्कर भट्टराईले जुनेली न्युलाई जानकारी दिए ।

उनका अनुसार ओली समूहले आगामी पुष २२ मा जिल्ला कमिटीको बैठक डाकेको छ ।

नामावली हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु