आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • डा.शेखर कोइरालाका दाजु निरुदाको नयाँदिल्लीमा निधन
दुर्घटना/अपराध

डा.शेखर कोइरालाका दाजु निरुदाको नयाँदिल्लीमा निधन

पुष १९,

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरुदा कोइरालाको आइतबार निधन भएको छ ।

उनको आज विहान भारतको नयाँदिल्लीमा उपचारको क्रममा निधनले भएको नेता कोइरालाले टुवीट्मार्फत जानकारी दिएका छन् ।

डा. कोइरालाले दाजुको निधनले मर्माहत भएको बताएका छन् । उनले आफू अभिवावक बिहिन भएको उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु