शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • राप्रपाद्वार संसद् बिघटन असंबैधानिक र राजतन्त्रसहितको हिन्दू राज्य स्थापना मागगर्दै शक्ति प्रर्दशन्
समाचार

राप्रपाद्वार संसद् बिघटन असंबैधानिक र राजतन्त्रसहितको हिन्दू राज्य स्थापना मागगर्दै शक्ति प्रर्दशन्

पुष १७,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (शुक्रबार) शक्ति प्रर्दशन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको विशाल र्‍याली रत्नपार्क पुगेको छ । रत्नपार्कमा र्याली कोण सभामा परिणत भएको छ । सभालाई राप्रपाका त्रयअध्यक्ष अध्यक्षहरुले सम्बोधन गरेका छन ।

संसद् बिघटन असंबैधानिक, राजतन्त्रसहितको हिन्दू स्थापनाको मागसहित पूर्वनिर्धारित् कार्याक्रम अनुसार प्रर्दशन गरेको हो ।

Image may contain: one or more people, people standing, crowd and outdoor

Image may contain: one or more people, crowd and outdoor

फेसबुक प्रतिक्रियाहरु