जुनेली न्यूज १३ बैशाख काठमाडौं। गोकर्णेश्वर शुन्तखानको जङ्गलमा आगलागी भएको छ। लामो समय सम्म लागेको उक्त आगो स्थानीय युवा तथा आर्मी द्वारा नियन्त्रण गरिएको छ । “आज पानीको अभाव, प्राकृतिक प्रकोप साथै विभिन्न नयाँ रोगहरू आईरहेका छन्। यसको मूल कारण भनेको प्रकृतिको विनाश र दोहन नै हो। प्रकृतिको संरक्षण गर्दै बन् जङ्गलको वरिपरि आगोजन्य वस्तुहरुको […]