शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ
दुर्घटना/अपराध

८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

जुनेली न्यूज, काठमाण्डौ । पोखरा महानगरपालिका-३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बुलाइ ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु