असोज २७,
काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेको छ । गत सोमबार बसेको नियमित मन्त्रिपरिषद्को बैठकमा यस्तो निर्णय गरिएको हो ।
गत चैत्र महिनादेखि जारी बन्दाबन्दीको ६ महिनापछि खुलेको थियो । दोब्बर भाडा लिने गरी सार्वजनिक यातयातमा सरकारले आधा क्षमातामा यात्रुबोक्न पाउने गरी खुलाएको थियो । सोही निर्णय उल्टउदै सरकारले असोज २६ गतेको मन्त्रिपरिद्को बैठकले यस्तो निर्णग गरेको एक मन्त्रिले जनाकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु