भदौ ०८
रामेछाप । रामेछापमा थप २ जना कोरोना संक्रमितहरु थपिएका छन् । सोमबारको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २ जना थप भएको बताए ।
उनले जिल्लामा थप २ मा कोरोना पुष्टि भएको बताए लगतै जिल्ला अस्पताल रामेछापले दिएको जानकारी अनुसार मन्थली नगरपालिकाका ३८ वर्षका पुरुष र गोकुलगंगा गाउँपालिकाका ३६ वर्षका पुरुष भएको जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु