मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • चीनमा कोरोना संक्रमण बढ्दो,
समाचार

चीनमा कोरोना संक्रमण बढ्दो,

जुनेली न्युज, ०६ बैशाख |

 

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको  छ | पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् |

चीनमा सहर कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् |

 

सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् | ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको छ |

चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ | यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ |

 

फेसबुक प्रतिक्रियाहरु