शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • “निर्बाचन तोकिएको मितिमा नै हुन्छ”,- प्रमुख निर्बाचन आयुक्त
समाचार

“निर्बाचन तोकिएको मितिमा नै हुन्छ”,- प्रमुख निर्बाचन आयुक्त

जुनेली न्युज,०६ बैशाख काठमाडौँ |

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको  निर्वाचन निर्धारित मितिमै हुने बताएका छन |

स्थानीय तहको  निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको  भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकको  भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन |

मंगलबार राजधानीमा पत्रकारसँगको  अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाइदिन  अनुरोध गरेका छन |

 

फेसबुक प्रतिक्रियाहरु