बिहिबार, बैशाख १३, २०८१
Breaking News

टाइफाइड विरुद्ध खोप सुरु

जुनेली न्युज काठमाडौँ, चैत २४

शुक्रबार देखि देश भर सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउबाले टाइफाइड विरुद्ध खोप अभियानको शुभारम्भ गरेका छन |

दरबार हाई स्कुलमा बिहिबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउबाले यहि चैत २५ देखि बैशाख १८ गते सम्म देसैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत खोपको सुरुवात गरेका हुन् |

कोभिड संक्रमण को नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने देउबा ले देउबा ले बताए | देउबाले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे |

फेसबुक प्रतिक्रियाहरु