बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • जोरपाटीमा सुन्दरीमाइ जेसीजको रक्तदान कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

जोरपाटीमा सुन्दरीमाइ जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

जुनेली न्युज |

सुन्दरीमाइ जेसीजले काठमाडौँको जोरपाटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जीवन दान भन्ने मूल नारा सहित  रक्त संचार केन्द्रको प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं ५ , महिला सञ्जाल र  उद्यमशील महिला समूह संगको समन्वयमा कार्यक्रम भएको थियो |  कार्यक्रममा ३०  जनाले रक्तदान गरेको सुन्दरीमाइ जेसिजका भाइस प्रेसिडेन्ट जेसी प्रमिला शेर्पाले जानकारी गराइन  ।

May be an image of 8 people, including Prami Sherpa and Achyut Bista and people standing

रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल, वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, सुन्दरीमाई जेसीज २०२१ का अध्यक्ष जानुका दाहाल भी पी  जेसीअभिषेक नेपाल , गोकर्नेश्वोर नगरपालिका धार्मिक तथा सद्भावना दुत रेखा अर्याल, समाजसेवी राजु सुनार  सहित सुन्दरीमाइ जेसिजका अन्य  पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदाताहरुलाई अतिथिहरुको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

May be an image of 4 people, including Achyut Bista and Prami Sherpa and people standing

May be an image of 4 people, including Rekha Aryal and Prami Sherpa, people standing and text that says 'D ES Sahitk Estd: Sundariial मानवताको सेवाने जीवनको सर्वोत्तम कार्य हो रक्तदान जीवनदान सुन्दरीमाई जेसीज द्वारा आयोजित रक्तदान कार्यक्रम रक्तदान कार्यक्रम मिति: २०७७ फागुन २८ गते शुत्रबार स्थान: जोरपाटी चोक, पिपलबोट समय: बिहान ৭০ बजेदेखी अपरान्ह २बजेसठन सहयात्री संस्थाहरु:- गो.न.पा.ए नं. वडा, महिला सज्जाल, उद्यमशील महिला समह Mm'

May be an image of 6 people, including Prami Sherpa and Madan Pyakurel, people standing, people sitting and indoor

May be an image of 3 people, people sitting and people standing

फेसबुक प्रतिक्रियाहरु