आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • खगेन्द्र आधारभूत बिधालय नारायणटारमा शारीरिक अशक्त बिधार्थिहरुलाई शैशिक सामाग्री वितरण
गोकर्नेश्वोर बिशेष

खगेन्द्र आधारभूत बिधालय नारायणटारमा शारीरिक अशक्त बिधार्थिहरुलाई शैशिक सामाग्री वितरण

फाल्गुन २६ काठमाडौँ
“मानिस इच्छाले हैन शिक्षाले मात्र पूर्ण हुन्छ” भन्ने मूल नाराका साथ खगेन्द्र आधारभूत बिधालय नारायणटार जोरपाटीमा माइटी गरुडा च्यारिटेवल ट्रष्टको आयोजनामा अपाङ्गता तथा फरक क्षमता भएका बिद्यार्थीहरुको आत्मामनोबल बढाउने तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ |
May be an image of 6 people and people sitting
 संस्थाका अध्यक्ष राजु सुनार र सभापतित्व तथा स्वलंबन जीवन केन्द्रका अध्यक्ष भोजराज क्ष्रेष्ठको प्रमुख आतिथ्यतामा र सोहि बिद्यालयका प्रधानाध्यापक  लगायत शिक्षक बिधार्थीहरुको सहभागितामा कार्यक्रम भएको थियो | शैक्षिक सामाग्री वितरण कार्यक्रमबाट ८० जना अपाङ्गता भएका बिद्यार्थी लावान्बित भएका छन |
May be an image of 5 people and people sitting
May be an image of 5 people and people sitting
May be an image of one or more people, people standing and people sitting

फेसबुक प्रतिक्रियाहरु