बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मन्थलीमा विपत्तको राहात सामाग्री भण्डारण स्टोर भवन उद्घाटन
रामेछाप बिशेष

मन्थलीमा विपत्तको राहात सामाग्री भण्डारण स्टोर भवन उद्घाटन

फागुन १७,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले विपत्त राहात सामाग्री भणडारण तथा आवास भनव उद्घाटन गरेका छन् । सोमबार (आज) नगरप्रमुख बस्नेतले नगरपालिकाद्वरा नव निर्मित आवास तथा भण्डार भवनको उद्घाटन गरेका हुन् ।

भवन संचालनमा आएसंगै अब लामो समयदेखि रहदै आएको भण्डारणको समस्या अन्त्य हुने भएको छ । भवन उत्घाटन गर्दै प्रमुख बस्नेतले दिगो विकासमा नगरपालिकाले जोड्दिएको बताए । उनले भवन् सुबिधा सम्पन्न भएको जानकारी गराए । उनले भवन बनेर मात्रै नहुने भन्दै यसको सहि सदुपयोग गर्न सक्नु पर्नेमा जोए ।

आर्थिक वर्ष २०७६/०७७ को घरेलु तथा साना उधोगको १९ लाख लागतमा नगरपालिकाको कार्यालय नजिकै भनव निर्माण गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु