शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रपतिद्वरा २३ गते संसद् अधिवेशन आह्वन्
समाचार

राष्ट्रपतिद्वरा २३ गते संसद् अधिवेशन आह्वन्

फागुन १७,

काठमाडौं । राष्ट्रपति बिधादेवी  भण्डारीले प्रतिनिधि सभाको बैठक डाकेकी छन् । भण्डारीले आउदो फागुन २३ गते अर्थात् आउँदो आइतबारको लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधि सभा पुःस्थापनापछि पहिलो पटक संसद् बैठक डाकिएको हो । सर्वोच्च आदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिपारिसमा राष्ट्रपति बिधादेवी भण्डारीले गत पुष ५ गते बिघटित् गरेको संसद् फागुन ११ गते पुःनस्थापना गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो ४ बजेको लागि बैठक आह्वान गरेकि हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु