मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कुनाैरिमा टिफर दुर्घटनामा परि एक गम्भीर घाइते : काठमाडौ पठाईयाे
दुर्घटना/अपराध

कुनाैरिमा टिफर दुर्घटनामा परि एक गम्भीर घाइते : काठमाडौ पठाईयाे

फागुन १७,
रामेछाप । रामेछापको मन्थली नगरपालिकास्थित कुनौरीमा टिफर दुर्घटनामा परेकाे छ । दुर्घटनामा एक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा साेही टिफरका चालक रहेका छन् । उनकाे परिचय खुल्न बाँकि रहेेेेेकाेेेे रामेछाप  प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले बताए  ।  घाइतेको अवस्था गम्भीर रहेकाले उपचारको लागि काठमाडौ पठाईएकाे छ । दुर्घटनामा परेकाे सवारी बा ३ ख ५३६७ नम्बरको हाे ।

फेसबुक प्रतिक्रियाहरु