शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुनको भाउ ४ सय रुपैयाँले बढ्यो
आर्थिक

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

फागुन १७,

काठमाडौं । लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु