शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बस दुर्घटनामा परेर घाइते बिद्यार्थीहरुको उपचार खर्च नगरले ब्यहोर्छ-नगरप्रमुख बस्नेत
रामेछाप बिशेष

बस दुर्घटनामा परेर घाइते बिद्यार्थीहरुको उपचार खर्च नगरले ब्यहोर्छ-नगरप्रमुख बस्नेत

फागुन ०८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बस दुर्घटनामा परेका घाइतेहरुको उपचार खर्च नगरपालिकाले ब्यहोरने बताएका छन् । शुक्रबारदेखि सुरु भएको राष्ट्रपति रनिङ्शिल् प्रतियोगितामा भागलिन सालुबाट बिद्यार्थी बोकेर आएको बस दुर्घटनामा परि १० जना बिद्यार्थी घाइते भएका थिए ।

राष्ट्रपति रनिङ्शिल् प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले भने घटना दुःखद् छ, घाइते भएकाहरुको उपचार खर्च नगरपालिकाले ब्यहोर्छ । उनले घाइतेहरु शिघ्रस्वास्थ्य लाभको कामना पनि गरेका छन् । file Photo

 

फेसबुक प्रतिक्रियाहरु