शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सालुबाट राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितका खेलाडी बाेकेकाेे बस मन्थलीमा दुर्घटना
दुर्घटना/अपराध

सालुबाट राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितका खेलाडी बाेकेकाेे बस मन्थलीमा दुर्घटना

फागुन ०७                                                    रामेछाप । रामेछापको मन्थलीमा बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । सालुबाट आएकाे अरनिको बस शुक्रबार बिहान दुर्घटनामा परेकाे हाे ।        घाइतेहरुकाे अवस्था सामान्य रहेकाे स्राेतले जनाएकाे छ। राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लीन खेलाडी बाेकेर मन्थली तर्फ आउदै गरेकाे बस मन्थली नजिकै मच्छेडाडी भन्ने स्थानमा बस दुर्घटनामा परेकाे हाे ।  घटना बारे थप जानकारी आउन बाँकी छ।   थप केही बेरमा….. ।

फेसबुक प्रतिक्रियाहरु