प्रकाशित द्वारा: शुक्रबार, माघ २३, २०७७
माघ २३,
काठमाडौं । गोकर्नेश्वोर नगरपालिकाले युवा तथा खेलकुद विकास समिति निर्माण गरि पदाधिकारीहरु पूर्णता दिएको छ । नगरपालिका भरिका युवाहरुलाई समेटेर संजय लामाको अध्यक्षतामा १६ सदस्यीय समिति निर्माण गरिएको हो ।
युवाहरुलाई खेलकुदको क्षेत्रमा आगाडी बढाउने र खेलकुदको बिकास गरि गोकर्नेश्वोर नगरपालिकालाइ विश्व सामु परिचित गराउन उदेश्यले खेलकुद बिकास समिति निर्माण गरिएको सोही नगरप्रमुख सन्तोष चालिसेले बताए ।
नगरपालिका भित्र खेलकुदको ठुलो स्टेडियम निर्माण गर्ने, फुटबल ग्राउण्ड निर्माण गर्ने र तालिम केन्द्र समेत निर्माण गरि खेलकुद क्षेत्रलाई आगाडी बढाउने मेयर चालिसेले बताए ।
गठन गरिएका पदाधिकारीहरु नामावली
- अध्यक्ष संजय लामा,
- सदस्य: आइत लामा,
- सदस्य: अमित कुमार पण्डित ,
- सदस्य: हरिबोल बिष्ट,
- सदस्य: विकेश श्रेष्ठ,
- सदस्य: धर्म ठिंग लामा,
- सदस्य: रति लामा ,
- सदस्य: पेमा डोल्मा तामांग,
- सदस्य: दिनेश राइ ,
- सदस्य: अनिता श्रेष्ठ ,
- सदस्य: कुमार लामा,
- सदस्य: शत्रुधन बहादुर सुवेदी,
- सदस्य: ओम प्रसाद ढकाल
- दिपक लामा, खेलकुद बिज्ञ
- रामनारायण शाह, सदस्य सचिब
- शिबराम कारंजित, विशेष सल्लाहकार
बिषयगत खेलकुदका संयोजकहरु
- आरुण कार्की, कराते
- बिकाश राइ, फुटबल
- रामकुमार तामांग, फुटसल
- राजेन्द्र लम्साल, बास्केटबल
- सरोज पुडाशैनी, व्याटमेनटेन
- संजय श्रेष्ठ, क्रिकेट
- श्रीराम श्रेष्ठ , भलिबल
- हिरेन लामा, स्विमिंग
- हरि कृष्ण श्रेष्ठ, टेबल टेनिस
- देबेन्द्र बस्न्यात, साइकिलिंग
- सोभित गिरि, तेक्वान्दो
- केशब थापा, पारा खेलकुद
- बिकाश श्रेष्ठ, स्नोकर
- सानु कान्छा श्रेष्ठ, मुवाँथाई
- नारायण श्रेष्ठ, उसु
तस्बिरमा हेर्नुहोस् समिति गठनको झलक
तस्विर : सुवाश बराइली/जुनेली
फेसबुक प्रतिक्रियाहरु