माघ १४, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले स्थानीय व्यक्तिहरूलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। वडा अध्यक्ष राजीव थापा ज्यूको नेतृत्वमा संचालित सो कार्यक्रममा ३०० भन्दा बढीले सेवा लिएका थिए । शिविरमा निशुल्क रगत जाँच, प्रेसर जाँच, सुगर जाँच साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो। कार्यक्रमको अ्यक्षता वडा सदस्य सत्यभमा […]