पुष १७, काठमाडौं । आज (शुक्रबार) राष्ट्रिय टोपी दिवस मनाईदै छ । पछिल्लो समय ढाका टोपी लगाउनेहरु युवा पुस्तामा कमी हुदैगएकाले नेपाली पहिचानको रुपमा रहेको ढाका टोपीको संरक्षण गर्नु पर्ने भन्दै प्रत्येक डिसेम्बर १ तारिका दिन टोपी दिवस मनाउने गरिएको छ । प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणाले सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली […]