मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आज राष्ट्रिय टोपी दिवस मनाईदै
समाचार

आज राष्ट्रिय टोपी दिवस मनाईदै

पुष १७,

काठमाडौं । आज (शुक्रबार) राष्ट्रिय टोपी दिवस मनाईदै छ ।

पछिल्लो समय ढाका टोपी लगाउनेहरु युवा पुस्तामा कमी हुदैगएकाले नेपाली पहिचानको रुपमा रहेको ढाका टोपीको संरक्षण गर्नु पर्ने भन्दै प्रत्येक डिसेम्बर १ तारिका दिन टोपी दिवस मनाउने गरिएको छ ।

प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणाले सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास रहेका छन् ।

ढाका’ नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् । दोउरा सुरुवालमा ढाकाको टोपी नेपालीको सान हो ।

फेसबुक प्रतिक्रियाहरु