बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ओली समुहको गोकुलगंगा गाउँपालिकाको सचिवमा दिपक कार्की
रामेछाप बिशेष

ओली समुहको गोकुलगंगा गाउँपालिकाको सचिवमा दिपक कार्की

माघ १०,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह गोकुलगंगा गाउँपालिका कमिटीको सचिवमा दिपक कार्की चयन भएका छन् ।

शनिबार भएको गाउँ कमिटी भेलाले कार्कीलाई सचिवमा जिम्मेवारी दिएको हो । शनिबार पालिकाको केन्द्रमा सो समुहको बृहत भेला आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु