पौष २८, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले मंगलबार बाख्रा जोन कार्या क्षेत्रका कृषकहरुलाई कृषि उपकरण वितरण गरेको छ । पशुनश्लसुधार तथा उत्पादन वृद्धि अन्तर्गत बोयर जातका बोका तथा पाठी विरतण गरेको हो । मंगलबार मन्थली नगरपालिका १ भैसेश्वरमा २१ वटा बोयर बोका र पाठी समूह, सहकारी, फार्मलाई वितरण गरेको हो […]
पुष २८ रामेछाप । रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं गुम्देलबाट एक महिलाको र नावालक शिशुको उद्धार गरिएको छ । मंगलबार बिहान १० बजे उद्धार गरिएको हो । सोमबार राति गुम्देलको स्वास्थ्य चौकीमा राम्रोसंग जन्मिएका शिशुले मंगलबार बिहानदेखि आमाको दुध राम्रोसंग नखाएको र स्वास्थ्यमा समस्या भएकोदेखिएपछि उनीहरुलाई पालिकाको राष्ट्रपति महिला उथान कार्यक्रम अन्तर्गत सम्बन्धित निकाएमा खबर गरेर […]
जुनेली न्युज, काठमाडौँ | ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरी राष्ट्रिय एकता दिवसको अवसर परेर एकताको सन्देश सहित बृहत साइकल बाल र्याली गरेको छ । र्याली अारुबारी चोक बाट सुरु भएर रामहिटी, बौद्ध , जोरपाटी, गोकर्ण जगडोल हुँदै अारुबारि चोक […]
पुष २८ काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विपन्न सुत्केरी महिलाहरुलाई पोषणयुक्त आहारले सुत्केरी महिला र नवजात शिशु दुवैको स्वास्थ्यलाई फाइदा पूर्याउनले बताएका छन् । सबैले आ-आफ्नो ठाउँबाट सुत्केरी महिलाहरुलाई सहयोग गर्नु पर्ने उनको भनाई छ । सोमबार मुक्तीनाथ महिला समूहद्वरा गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त आहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले यस्तो बताएका […]
पुष २८ एजेन्सी । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु्र्घटनामा परेका छन्। मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन्। मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ […]
पुष २८ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ। ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो। कार्यकाल सकिने केही दिनमात्र बाँकी रहेको बेला उनीमाथि महाअभियोग मुद्दा लगाईको हो। ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने अमेरिकी राष्ट्रपति बेनका छन्। डेमोक्रेटि […]
पुष २७, काठमाडौं । राजधनीमा भुकम्प गएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस् गरिएको हो ।
पुष २७, रामेछाप । रामेछाप जिल्लाका रामेछाप नगरपालिकाले तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको छ । खेल आउदो माघ ९ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । दुई बिधामा खेलाइने खेलमा सिनियर र जुनियर अन्तर्गत प्रतिस्पर्धा गराइने छ । सिनियर तर्फ जोडीको खेलमा प्रथम पुरस्कार नगद ८ हजार सहित मेडल, […]
पुष २७, रामेछाप । नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा पुःन अधिवक्ता विचार सिंह तामाङ् चयन भएका छन् । शनिबार भएको १३ औं साधारणसभा मार्फत तामाङ् पुःन अध्यक्षमा चयन भएका हुन् । यसअघि पनि तामाङ्नै थिए । समितिले कार्यासमितिमा सामान्य हेर्फेर गरेका हुन् । गत शनिबार भएको कार्यासमिति हेर्फेर कार्यक्रममा उपाध्यक्षमा अधिवक्ता राजेश कुमार बुढाथोकी […]
पुष २७, रामेछाप । राष्ट्रिय युवा परिषद्का कार्याकरी उपाध्यक्ष -नेकपा रामेछापका नेकपा नेताको ओली समूहको बैठकलाई सम्बोधन ।।
पुष २७,
पुष २७, रामेछाप । रामेछाप सहयोगी मन (रासम) बिटार पार्कमा मिनी धरहरा बनाएको छ । बाँकि भिडियोमा,,,,,,,,,,,