बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल बार एशोसियसन रामेछापको अध्यक्षमा पुःन अधिवक्ता विचार सिंह तामाङ्
रामेछाप बिशेष

नेपाल बार एशोसियसन रामेछापको अध्यक्षमा पुःन अधिवक्ता विचार सिंह तामाङ्

पुष २७,

रामेछाप । नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा पुःन अधिवक्ता विचार सिंह तामाङ् चयन भएका छन् । शनिबार भएको  १३ औं साधारणसभा मार्फत तामाङ् पुःन अध्यक्षमा चयन भएका हुन् ।

यसअघि पनि तामाङ्नै थिए । समितिले कार्यासमितिमा सामान्य हेर्फेर गरेका हुन् । गत शनिबार भएको कार्यासमिति हेर्फेर कार्यक्रममा उपाध्यक्षमा अधिवक्ता राजेश कुमार बुढाथोकी निर्विरोध चयन भएका हुन् । त्यस्तै सचिवमा अधिवक्ता यादव प्रसाद दाहाल भएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा अधिवक्ता ईश्वरि कुमार श्रेष्ठ चयन भएका छन् । भने सदस्यमा अधिवक्ता शिव कुमार कार्की, अधिवक्ता रामहरि के. सी., अधिवक्ता झम्क बहादुर कँडेल, अधिवक्ता शम्भु प्रसाद उप्रेती चयन भएका छन् । त्यस्तै अधिवक्ता शुदर्सन कुमार राय पार्षदमा चयन भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु