बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कुलेश्वर केन्द्रबिन्दु भएर ३ रेक्टरको भुकम्प
रामेछाप बिशेष

कुलेश्वर केन्द्रबिन्दु भएर ३ रेक्टरको भुकम्प

पुष २७,

काठमाडौं । राजधनीमा भुकम्प गएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस् गरिएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु