पुष ०५, काठमाडौं । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले संसद विघटन गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्री भएर देशका जनतालाई कुठराघात गरेकोमा सचेत भएर बस्न चुनौती दिएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुनारले राणा शासनको अन्त्य भयो, पञ्चायत व्यवस्थाको अन्त्य भयो र राजतन्त्रको पनि अन्त्य भयो। अब यो मनपरीतन्त्रको अन्त्य तुरुन्तै हुनुपर्छ […]