आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • रासमको टिम प्रशासनबाट सम्मानित (भिडियो)
रामेछाप बिशेष

रासमको टिम प्रशासनबाट सम्मानित (भिडियो)

पुष ०६,

रामेछाप । रामेछाप सहयोगी मन (रासम) को टिम सम्मानित भएको छ ।

सोमबार जिल्ला प्रमुख जिल्ला अधिकारी रुद्रादेँवी शर्माले कोरोना भाइरस संक्रमणको विपत्तिमा पनि युवाहरुले समाजको लागि उदाहरणीय काम गरेको भन्दै सम्मानित गरेकी हुन् ।

शर्माले आगामी दिनमा पनि यस्ता काम गर्नको लागि सुझाव दिइन् । उनले कोरोना भाइरस संक्रमणमा देशका विभिन्न ठाउँमा युवाहरु कुलतमा लागेको अवस्थामा रामेछापमा युवाहरुले नमुना काम गरेर आफूलाई समेत प्रेरणाको र उर्जा प्राप्त भएको शर्माले बताईन ।

रासमले कोरोना भाइरस संक्रमण सुरु भएपछि जिल्लामा पार्क निर्माण, भोका नागरिकहरुलाई खाना खुवाउने अभियान,घरदैलो अभियान, सरसफाई अभियान संचालन गर्दै आएको छ ।

सम्मनपत्र र भिडियो हेर्नुहोस्No description available.

फेसबुक प्रतिक्रियाहरु