सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सबै सुरक्षा निकायसंग ओलीको निर्देशन तथा छलफल
समाचार

सबै सुरक्षा निकायसंग ओलीको निर्देशन तथा छलफल

पुष ०५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएकाे परिस्थितिका बारेमा छलफल रेका छन् ।

आइतबार संसद विघटन गरेका ओलीले आवश्यक निर्देशन सुरक्षा निकायहरुलाई दिएको ओलीका प्रेस सल्लाहकारु सूर्य थापाले जानकारी दिए ।

Image

फेसबुक प्रतिक्रियाहरु