सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीले गरे निर्वाचन आयाेगका प्रमुखहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल
समाचार

प्रधानमन्त्री ओलीले गरे निर्वाचन आयाेगका प्रमुखहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल

पुष ०५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयाेगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह बालुवाटारमा छलफल गरेका छन् ।

आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी थिए ।

 

फेसबुक प्रतिक्रियाहरु