सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कांग्रेसले बोल्यो केन्द्रीय कार्यसमितिको बैठक
समाचार

कांग्रेसले बोल्यो केन्द्रीय कार्यसमितिको बैठक

पुष ०५,

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले पुस ७ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने गरी बैठक डाकेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु