शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकाको नि:शुल्का एम्बुलेन्स सेवा सुचारु निरन्तर
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिकाको नि:शुल्का एम्बुलेन्स सेवा सुचारु निरन्तर

जुनेली न्युज, काठमाडौँ |

गोकर्नेश्वोर नगरपालिकाले कोरोना भाइरस साथै गरिब दुखीलाइ ध्यानमा राखेर निशुल्क एम्बुलेन्स संचालनमा लिएको छ | कोरोना भाइरसको महामारी संगै संचालनमा ल्याएको एम्बुलेन्स अहिले आएर नगरपालिकाबाटै संचालन हुनेगरी नगरपालिका प्रमुख सन्तोष चालिसेको पहलमा  निशुल्का एम्बुलेन्स संचालनमा ल्याएको हो | यस अघि पनि कोरोना बिरामीलाई सेवा दिन २ ओटा एम्बुलेन्स संचालनमा ल्याएको थियो | नगरपालिका भरिका गरिब, बिपन्न तथा निम्न बर्गका जनतालाई सेवा दिने हेतुले यो सेवा संचालनमा ल्याएको नगर प्रमुखको भनाइ छ | आपत बिपत पर्दा जो कोहले पनि तुरुन्त सम्पर्क गर्न सक्ने छन् |

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु