मंसिर १७, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । मंगलबार मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत को अध्यक्षतामा एक कार्यक्रम गरि मनाईएको हो । कार्यक्रममा नगरप्रमुख रमेशकुमार बस्नेतले नगरको समग्र अवस्थामा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए । स्थापना दिवसको अवसरमा नगर भित्र रहेर विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार […]