शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नामाडी घट्ना : सुमन खड्का धरौटीमा रिहा
दुर्घटना/अपराध

नामाडी घट्ना : सुमन खड्का धरौटीमा रिहा

पुष ०९,

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी घट्नामा संलग्न सुमन खड्का धरौटीमा रिहा भएका छन् ।

बिहिबार उनलाई १ लाख ७५ हजार धरौटीमा रिहा गरेको खबर आफूलाई आएको रामेछाप प्रहरी प्रमुख डिएसपी वसन्त पाठकले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार उनलाई आगामी माघ ९ गते आदालतमा हाजिर गर्ने गरी धरौटीमा छाडिएको हो ।

घटनामा दुई जना फरार रहेका छन् । उनीहरुको खोजिकार्य भैरहेको प्रहरीको भनाई रहेको छ । सुमन गत मंसिर १८ गते खिम्तिबाट पक्राउ परेका थिए ।

योपनि पढ्नुहोस
नामाडी घट्ना प्रकरण : सुमन खड्का खिम्तीबाट प्रहरी नियन्त्रणमा
दिनेश खड्कालाई तत्काल विना शर्त रिहा गर् नत्र, बिरोध गर्छौं-तरुण सचिव कार्की

फेसबुक प्रतिक्रियाहरु