शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आउदो १३ गते कांग्रेसले देशब्यापी पर्दशन गर्ने
समाचार

आउदो १३ गते कांग्रेसले देशब्यापी पर्दशन गर्ने

पुष ०९,

काठमाडौं । नेपाली कांग्रेसले संसद बिघटन बिरुद्धमा देशब्यापी पर्दशन गर्ने भएको छ ।

आउदो पुष १३ गते देशब्यापी पर्दशनको घोषणा गरिएको हो ।

गत मंगलबारदेखि जारी बैठक बिहिबार केन्द्रीय कार्यालय सानेपामाबाट यस्तो घोषण गरिएको हो । कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमै विरोधका कार्याक्रम गर्ने घोषणा गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आजको बैठकमा नेताहरुले धारणा राखेका छन् । बैठकको सुरुमै पार्टी सभापति देउवाले कांग्रेसले देशब्यापी प्रर्दशन गर्ने बताएका हुन् ।

त्यस्तै नेकपा प्रचण्ड-नेपाल समूहले पनि १४ गते प्रर्दशन गर्ने भएको छ ।

unn.prixa.net

फेसबुक प्रतिक्रियाहरु