मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • गोकर्नेश्वोर न.पा. आरुबारी स्थीत श्री राम जानकी मन्दिर परिसरमा पार्क उद्घटन
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर न.पा. आरुबारी स्थीत श्री राम जानकी मन्दिर परिसरमा पार्क उद्घटन

१४ असोज,

काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका आरुबारीमा अबस्थित श्री राम जानकी मन्दिर परिसरमा बनेको पार्क नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गर्नु भएको छ | बि.स . २०४१ सालमा स्थापना भएको  सो मदिर आसपासमा भजन गाउने ठाउको साथै  कृयापुत्री भवनको समेत ब्यबस्था रहेको छ भने आज सोहि मन्दिरको नजिक  निर्मित पार्क उद्घाटन भएको  हो |

कार्यक्रममा गोकर्नेश्वोर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको समेत उपस्थिति रहेको थियो | सो मन्दिर संरक्षण समितिका अध्यक्ष दिपक रिसाल रहेका छन्  | २०५६ साल देखि सो मन्दिरलाई संरक्षण गर्दै आइरहेका छन |

No description available.

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु