बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछापमा थप १३ जनामा कोरोना पुष्टि
रामेछाप बिशेष

रामेछापमा थप १३ जनामा कोरोना पुष्टि

कोरोना

भदौ १९,

रामेछाप । रामेछापमा शुक्रबार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित् मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिए । लगतै जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले दिएको जानकारी अनुसार जिल्ला अस्पताल रामेछापबाट पठाएको स्वाबमा ६ जना पोजेटिभ भएको हो ।

बाँकी ७ जना भने काठमाडौंमा नै स्वाब संकलन गरिएको पोजेटिभ आएको उनले बताए । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या कूल संख्या ८६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

रामेछापमा पाँच जना प्रहरी र एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

फेसबुक प्रतिक्रियाहरु