शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनडी ठकुरीको ‘चमेली तेरै छ चर्चा’ (भिडियोसहित)
भिडियो

एनडी ठकुरीको ‘चमेली तेरै छ चर्चा’ (भिडियोसहित)

साउन १८,

काठमाडौं । गायक एनडी ठकुरीले ‘चमेली तेरै छ चर्चा’ बोलको देउडा गीत बजारमा ल्याएका छन्। गीतमा गायिका टीका पुन र ठकुरीको स्वर रहेको छ।

संगीत पनि गायक ठकुरीकै रहेको छ। उनलाई संगीतमा सुरज चन्दले साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा ठकुरीसँगै विक्रम चौहान र टीका जैशीको अभिनय रहेको छ। भिडियोको निर्देशन चौहानले गरेका हुन्।

भावना चन्दका शब्द रहेको उक्त गीत युवा युवतीको माया प्रेममा आधारित छ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु