शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा नेकपा परित्याग गरि चार दर्जनबढी कांग्रेसमा प्रवेश
रामेछाप बिशेष

रामेछापमा नेकपा परित्याग गरि चार दर्जनबढी कांग्रेसमा प्रवेश

कांग्रेसमा प्रवेश

साउन १७

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा न. ८ चिसापानीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली कांग्रेसमा चार दर्जनभन्दा बढी प्रवेश गरेका छन् । शनिबार (आज) त्यहाँ आयोजित् कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश काम्युनिष्ट सरकारले जनतालाई दुःख दिएको, विकास निर्माण गर्न नसकेको बताउदै उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

जारी कार्यक्रममा ४८ जना प्रवेश गरि सकेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका स्वबियु सचिव विमल पौडेले जुनेली न्युजलाई जनाकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका नेताहरु, भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु